Posts

Poem: Two Things I Like The Most

Image
पोखरा र ऊ मलाई बर्खाको पानीमा रुझ्न मनपर्छ उसलाई शिशिरको न्यानो घाम ताप्न मलाई दुईचारजना जम्मा पारेर मस्त गफ हाँक्न मनपर्छ उसलाई  घण्टौसम्म किताबमा डुबी एकान्तमा बस्न। उसलाई आलु पनि उसिनेको मनपर्छ अनि परवलको तरकारी भने पछि हुरुक्कै छक्क पर्थेँ अनि सोध्थेँ, "परवलको तरकारी?" अनि ऊ मुसुक्क हाँस्दै ,"अँ, परवलको तरकारी!" भन्थ्यो उसलाई अचार मन पर्दैन रे तर चट्नी मनपर्छ अनि म फेरि अर्को पटक छक्क परेँ। उसलाई चिकेन  फ्राइड सी म:म: मनपर्छ भन्दा बल्ल मलाई अलिक राहत मिल्यो अनि मैले ," धन्न प्रभु!" भनेँ त्यही म:म: मात्र थियो हामी दुबैलाई मन पर्ने जुन डोरी बन्यो हामी दुइलाई मायामा बाँध्ने सोच्दा पनि हाँस उठ्छ तर खै यस्तै भयो। मसँग बोल्दा खित्का छोडेर हाँस्छ यस्तो लाग्छ वर्षौंसम्म अड्किएको मुस्कान फुस्कियो मेरो पागलपनमा हाँस्छ मेरो नादानपनमा हाँस्छ अनि भन्छ दुनिया यसरी चल्दैन कान्छी अनि म केही नबोली मनमनै सोच्छु "तिमी हाँस्न त हाँस्यौ नि कमसेकम"। अजीब अजीब नाम राखिदिन्छ मेरो खै रिसाउनु की खुसी हुनु लेख्न हुन्थ्यो तर लाजै मर्दो छन...

Poem: A Letter To The Love Of My Life

Image
Hey Love, I don’t know what do I call you, I never felt comfortable Calling you by your name. I hope you’re reading this, Cause there’s no other way Through which I can tell you How much I’ve loved you, And how much I love you. The first day I met you, I felt like I found that anonymous soulmate  About whom I had written earlier. You came in front of me Exactly like I had thought you would, Suddenly and when I expected the least. I don’t know how and when I fell in love with you. May be it was when  I was enjoying my first cup of tea of the day And you were staring at me from the corner. Or may be it was when  I was behind you on your bike for the first time On that cold winter evening  That my hands were freezing  And you asked me to put them in your pockets And I hesitantly and happily glided them in. Or may be it was when you were comfortable  To share your weaknesses with no one but me. ...

Poem: A Poet Who Doesn’t Write

धोकेबाज कवि  शब्दहरूको जाल बुन्ने त मेरो फितरत थियो चाहे मायाका कुरा लेखेर होस् चाहे पीडाका आँसु पोखेर शब्दले बुनेर ति तरङ्गहरुलाई एउटा कविताको आकृति दिइ कलमको मसिले एउटा पानामा उतारिदिन्थे। धेरै लेखेँ, साथी, मैले जब जब कसैले दिलको तारमा सितार सरी संगीत भर्यो शब्दले बाँधी खुसीको स्वरूप बनाउनुको आनन्द बेग्लै तब पनि लेखेँ मैले जब उसैले त्यही संगीतलाई रोदनको कोलहालमा बदलिदियो रोदनको आँसु समेटी बेग्नास बनाउनुको मज्जा छुट्टै। तर भर्खरै चाल पाउँदै छु धोकाको पनि आकृति हुँदो रहेछ, आकृति के भनूँ, कोही मान्छे यति सिपालु उसले धोकाकै महल बुन्यो उसको त्यही शब्द खेलाउने र केलाउने कलाको म दिवानी बनेँ, त्यो महल यति सुन्दर थियो, हेरि-हेरिकन म दङ्ग परेँ त्यती सुन्दर पनि माया हुन्छ र? आफैलाई मैले सोधिरहेँ, तर कठै त्यो त धोका थियो। धोका प्राय यथार्थभन्दा सुन्दर नै हुँदो रहेछ, मानौँ कुनै सपनाजस्तो धोकाको जालमा जब तिमी पर्छौ, तिमी अर्धचेतनशिल हुन्छौ ठ्याक्कै निन्द्रामा परेजस्तो तर जब आँखा खुल्दा सपना टुट्छ, ठीक त्यस्तै जब तिम्रो चेत खुल्छ, धोकाको सून्दरता पनि छ...

Poem: That Coffee Lover Crush

Image
Falling in Love with the Imaginations When you said you liked coffee,   I started finding the aroma closer. When you said you liked the smell of rain, I started imagining us on a couch on a cold summer morning.  So fresh and beautiful.  Drenched with all the raindrops  Bringing down the smell of heaven. Greener; drops of water diamonds falling  From the leaves of the plant we had in our backyard.  When you said "me too", when I said what I like,  I thought we have something.  When you said' "Come on, Nance. I'm not that bad",  A spark was lit  That was when I felt there's something in me for you. I bet, be it just for a second,  I was running in the back of your head. May be, I shouldn't have texted you that day. I don't know, either I was too high or too low.  None of these would have happened.  I would still be planning your date with her. But now, I imagine us being together  E...

Poem: That anonymous soulmate.

जिवनसाथी तिमीलाई भेटेर चिनाजानी बढाउनु भन्दा बरु यस्तै ठिक नदेख्दा त हरेक सासमा बस्छौ तिमी  मेरो मुटुको हरेक धड्कन चल्दा म तिमीसङ्ग भएकोे कल्पना गर्छु हरेक पल तिमी मेरो आसपास भए जस्तो लाग्छ हर रात सपनीमा म आफुलाई तिम्रै साथमा देख्छु न मलाई तिम्रो अस्तित्वको चेत छ न नै तिम्रो नाम थाह छ न को हौ थाह छ मलाई न कहाँ छौ थाह छ तर यती थाह छ, कतै कुनै दिन, सोच्दै नसोची अचानक, तिमी मेरो अगाडी हुनेछौ सायद मेरा आँखाले तिमीलाई नचिन्ला सायद तिम्रो श्पर्श मलाई नौलो लाग्ला सायद तिम्रो आवाज मेरा अन्जान कानले नठम्याउलान्; तर मेरो आत्माले तिम्रो आत्मालाई चिन्नेछ तिम्रो तरङ्ग मलाई आफन्त लाग्नेछ तिम्रो मुटुको धड्कन मलाई सुनिरहेको झैँ लाग्नेछ। पहिलो मुलाकातमा नै सायद नचिनौँला तर यदी म तिम्रो लागी र तिमी मेरो लागी बनेकै हौं भने, हाम्रो मुलाकात भइ रहनेछ किस्मतले हाम्रो बाटो जुदाइरहने छ  आधी म चिनौँला तिमीलाई, आधी तिमीले चिन्नु आधी म अगाडी बढौँला, आधी तिमीले बढ्नु म तिम्रो जिवनमा केही महत्व राख्छु भने, त्यसो देखाउनु मनमा मेरो लागी केही छ भने, त्यो सदभाव जताउनु बदलामा म ...

Poem: If someone’s running in your mind while you’re reading this, THAT’S HER!

Image
She  is    Magic You’ll look for her in every other girl you encounter, But never will you ever find someone like her. Cause she is like the cool breeze of the Atlantic That lands upon your face on a hot summer day. She is like the sand of Sahara  That has the smell of all the territories it covers, And yet has a unique smell of its own So fresh, so pure, almost divine. You hold her too tight, and she’s gone You don’t hold her at all, still she’s gone. Cause she has both Atlantic and Sahara in her. Delicate and fragile like a snowflake, and yet so beautiful. She is like the most perfect cup of tea you’ve ever had, With the perfect hint of ginger, That’ll leave you wanting more, and in no time she’ll be your habit. You seem to be the happiest around her, that will make you doubt, Doubt about how happy you are, and if that is for real. You might start to fear of your happiness, Cause you’ve never been this happy all your life. Bu...

Poem: Late night thoughts

सुन्यता म लेख्थेँ, धेरै लेख्थेँ चाहे खुसी व्यक्त गर्न होस् चाहे दुख चाहे पीडा व्यक्त गर्न होस् चाहे सुख चाहे प्रेम व्यक्त गर्न होस् चाहे घात चाहे जित व्यक्त गर्न होस् चाहे मात ती सबै भवनाहरु बिच एउटा छुट्टै भवना छ सुन्यता जब खुसीको आकाशमा उडिरहदा, कसैले जमिनमा नमज्जाले बजार्छ, तब दुख्छ शरीर, मुटु चाहे जे होस् बरु दुखाइ जीउँदै रहदा उठ्न मन लाग्छ उठेर फेरि उड्न मन लाग्छ तर जब दुखाइ साथै मन मर्छ तब तिमी सून्य हुन्छौ जुन अवस्थामा लडेको थियौ त्यही अवस्थामा पडिरहन्छौ समयले जुनै घाउ निको पार्छ, मान्छु म तर जब घाउ गहिरो हुन्छ तब निको हुँदा दाग बस्छ मुटुको चोट अलि बेग्लै हुन्छ त्यहाँ दाग हैन खाल्टो पर्छ थाहा छ खाल्टो छ तर त्यस्लाई पुर्न मन छैन त्यही हो सुन्यता खुसी हुँदा दिल खोलेर हाँसिन्छ पिडामा बरु भक्कानो फुटाइ आँसु झारिन्छ सुन्यता अलग छ न त यसले हाँस्न दिन्छ, न त रुन भावनाबिहिन हैन, यो पनि एउटा भवना हो मौसमसरि भावना बद्लिन्छ तर सुन्यता अलि बेग्लै छ "कोमा" भनिन्छ नि, त्यस्तै हुन्छ सुन्यता आसपासको कुराको खबर त छ, प्रतिकृया दिन सकिन्न समग्रमा भन्नू पर्दा जीउँदो लास ठिक त्यस्तै हुन...